Videos

Jamkabhet with Chintamani Yogi Founder of Hindu Vidhya Peeth Nepal YT



नेपाली सनातन धर्म, संस्कृति र परम्पराका बारेमा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा समेत प्रवचन दिने चिन्तामण् िायोगीले केही समयअघि अष्ट्रेलियाको एक महिने भ्रमण गर्नुभएको थियो। विभिन्न शहरमा बालबालिकाहरुको निीम्त संस्कार शिक्षा दिँदै हिंड्नुभएका योगीसँग एमएनटीभीका लागि जम्काभेट कार्यक्रममा भीमसेन सापकोटाले गर्नुभएको कुराकानी

source